गगन सभापति देउवाको प्रियपात्र, प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौला नेतृत्वमा तेस्रो धारलाई क्रियाशील बनाएका केन्द्रीय सदस्य गगन थापा अन्ततः सभापति शेरबहादुर देउवाका प्रिय पात्र बनेका छन् । निर्वाचनको मुखैमा देउवाले गगनलाई पार्टी प्रवक्तामा मनोनित गरेर औपचारिक रुपमा प्रियपात्र बनाएका हुन् । थापाका प्रेस सहयोगी जीवन भण्डारीले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले गगन थापालाई पार्टी प्रवक्तामा नियुक्त गरेको … Continue reading गगन सभापति देउवाको प्रियपात्र, प्रवक्तामा नियुक्त